
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत माइक्रोओभन, रेफ्रिजेरेट, लगायतका विद्युत खपत गर्ने किसिमका घरेलु इलेक्ट्रोनिक्स उपकरणहरु आयात शुल्कमा सहुलियत दिने घोषणा गरेका छन् ।
उनले विद्युत खपत गराउन आयत शुल्क भन्दा बढि रकम नदिने व्यवस्था गरिने बताएका हुन् ।
प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार