
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर जोखिम र त्यसबाट हुने हानीको बारेमा पछिल्लो दिनमा नियमितरुपमा जानकारीहरु प्रकाशित गरिरहेको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सर्वसाधारणलाई साइबर अपराधीहरु र ह्याकरहरुबाट बचाउन विभिन्न किसिमका सुझाब र उपायहरु समेत सुझाउने गरेको छ ।
यहि क्रममा प्राधिकरणले हालै मालवेयर(Malware) र यसबाट बच्ने उपायहरुको बारेमा जानकारी प्रदान गरेको छ ।
सो जनचेतना सञ्देशमा मालवेयर भनेको के हो ? कसरी आउँछ मालवेयर, के हानी नोक्सानी गर्दछ र कसरी मालवेयरबाट सुरक्षित हुनसकिन्छ भन्ने बारेमा जानकारी प्रदान गरेको छ ।
हेर्नुहोस् प्राधिकरणको मालवेयर बारेमा बिस्तृत जानकारी र बच्ने उपायहरु जस्ताको त्यस्तै:-
Cyber-Security-Advisory-Malware-Securityप्रकाशित: १५ जेष्ठ २०७८, शनिबार