स्मार्ट टेलिकम किन्ने समाचार गलत भएको ओसीसी कर्पोरेसनको भनाई

जापानको ओसियन केबल एण्ड कम्युनिकेसन्स (ओसीसी) कर्पोरेसन कम्पनीले नेपाली टेलिकम अपरेटर किन्ने कुरा सत्य नभएको बताएको छ। कम्पनीले हालै आफ्नो आधिकारिक वेबसाइटमा केहि अनलाइनहरुले गलत सूचना दिएको भन्दै त्यसको खण्डन…