वर्ल्डलिंक कम्युनिकेसन्सले देशभर १४ वटा डाटा सेन्टर स्थापना गर्ने

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नै लगानीमा देशभर डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले देशका १४ स्थानहरुमा डाटा सेन्सर बनाउने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको…