डिशहोमको रियालिटी टिभीमा अब नेपाली भाषामा कोरियन सिरिज

Technology Khabar २७ पुष २०७७, सोमबार

काठमाडौं ।

नेपालमा नै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ ।

पुष २७ गते सोमवारदेखि हरेक सोमबार वेलुकी ८ः३० वजे Bride of the Century नामक सिरिज प्रशारण हुनेछ ।

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

प्रकाशित: २७ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया