सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सुरु, चेक वा एटिएम कार्ड नभए पनि पैसा निकाल्न सकिने

  • Technology Khabar | २७ पुष २०७७, सोमबार
सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सुरु, चेक वा एटिएम कार्ड नभए पनि पैसा निकाल्न सकिने

काठमाडौं ।

सिद्धार्थ बैंकले ‘स्मार्ट टेलर’ सेवा सुरु गरेको छ। यस सुविधा सुरु भएसँगै ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि पैसा निकाल्न सक्छन्।

जसमा क्यूआर कोड स्क्यान गरेर आफ्नो बैंक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सकिन्छ। यसले ग्राहकहरुको समयको बचत हुने बैंकको भनाइ छ।

ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप ‘सिद्धार्थ बैंक स्मार्ट’ बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरेर दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन्।

प्रकाशित: २७ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...