“डिशहोममा डिलर दाईको डिस्काउन्ट” अफरका बिजेताहरुलाई चेक हस्तान्तरण

  • Technology Khabar | २४ पुष २०७७, शुक्रबार

काठमाडौं ।

“डिशहोममा डिलर दाईको डिस्काउन्ट” योजना अन्तर्गत लाइभ लककी ड्रका भाग्यशाली विजेता ले रु १ लाख को चेक प्राप्त गरेका छन् ।

धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक प्रदान गरेका छन् । CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि रु १० हजार प्रदान गरिएको कम्पनीले जनाएको छ।

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लक्की ड्रमा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवे बाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराईन्छ ।

विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया