महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

  • Technology Khabar | २३ पुष २०७७, बिहीबार
महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

काठमाडौं ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा. लि. ले यहि पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।

सो अवधिभरि महिन्द्राका नेपालभर रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० प्वाइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ।

प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड–१९ का सतर्कता अपनाएर सुःसम्पन्न गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २३ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...