वर्ल्डलिंकका ग्राहकलाई सेवामा छुट दिने विज्ञापन गरेपछि डिशहोमलाई प्राधिकरणको स्पष्टिकरण

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइबरनेट)लाई प्रतिस्पर्धा विरोधी काम गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टिकरण माग गरेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीसमेत रहेको डिशहोमले अर्को प्रतिस्पर्धी कम्पनीको नामै तोकेर आफ्नो…