प्रभु बैंकले ल्यायो क्युआर कोड स्क्यान गरी नगद झिक्न सक्ने सेवा

  • Technology Khabar | २७ कार्तिक २०७७, बिहीबार
प्रभु बैंकले ल्यायो क्युआर कोड स्क्यान गरी नगद झिक्न सक्ने सेवा

काठमाडौं ।

प्रभु बैंकले सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्युआर कोड स्कयान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।

यो नेपाली बैंकिङ्ग इतिहासमा नविनतम प्रयोग रहेको बैंकको दाबी छ । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार