
काठमाडौं ।
सिजी डिजिटल शोरुमबाट विभिन्न ब्रान्डका घरायसी सामग्री खरिद गर्दा नगद छुट तथा उपहार पाइने भएको छ।
एलजी,सिजी, टिसिएल तथा गोदेरेज ब्रान्डका सामग्रीहरु एलजी सपी तथा सिजी डिजिटल शोरुमबाट खरिद गर्दा ४० प्रतिशतसम्मको नगद छुट पाइने कम्पनीले जानकारी दिएको छ।
त्यस्तै खरिदकर्ताहरुले लक्की ड्र मा सहभागी भएर टिभी तथा अन्य उपहार जित्नसक्ने छन्।
यसरी सामान खरिद गर्दा किस्ताबन्दीको सुविधा पनि पाइने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ आश्विन २०७७, बुधबार