डिशहोमको अंग्रेजी गीतको प्रतियोगिता ‘द स्ट्रिङ्गस’ दोस्रो चरणमा

Technology Khabar २९ भाद्र २०७७, सोमबार

काठमाडौं ।

डिशहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका The Strings अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुन आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङ्गको आह्वान गरिसकेका छन ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसरसंगै हौसला प्रदान गने उदेश्यले डिशहोमले ‘द स्ट्रिङ्गस’ शुरुवात गरेको जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया