Technology Khabar २६ भाद्र २०७७, शुक्रबार
काठमाडौं ।
अहिले मानिसहरु कोभिड १९ को कारण घरभित्रै बस्न बाध्यछन् । जसले गर्दा मानिसहरु यूट्यूबमा भिडियो हेर्न र मनोरन्जन गर्नपर्ने अवस्थामा छन् ।
यसैबिच यो तपाईंलाई धेरै पटक भएको हुनुपर्छ जब तपाईं युट्यूबमा भिडियो हेरिरहनु भएको थियो र अचानक तपाईंले केही काम गर्नुपर्ने भयो । यस्तो अवस्थामा तपाईँले सोच्दै हुनुहुन्छ कि युट्यूब फोनको ब्याकग्राउण्डमा चलाएर र तपाई काम गरिरहन पाउनुहोस् । तर तपाईँलाई कसरी गर्ने भन्ने जानकारी नहुन सक्दछ।
यो संभव छ र यूट्यूब चलाएरै पनि कम्यूटर वा मोबाइलमा काम गर्न सकिन्छ ।
हामी तपाईंलाई मोबाइल फोनमा ब्याकग्राउन्डमा कसरी युट्यूब हेर्ने भनेर बताउँदैछौं। यो विधि धेरै सजिलो छ र तपाईंले यसमा कुनै अतिरिक्त शुल्क तिर्न वा कुनै सदस्यता लिन आवश्यक पर्दैन।
एन्ड्रोइडमा आधारित डिभाइसका लागि
आईओएस डिभाइसमा ब्याकग्राउन्डमा यूट्यूब प्ले गर्ने तरिका
प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार