अनलाइन र हाेम डेलिभरी सेवा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म

  • Technology Khabar | २४ भाद्र २०७७, बुधबार
अनलाइन र हाेम डेलिभरी सेवा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म

काठमाडौं ।

काठमाडौं उपत्यकाभित्र अनलाइन र हाेम डेलिभरी सेवा पुरै साताभरी संचालन गर्नेगरि खुल्ला गरिएको छ ।

दुबै सेवा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्नेगरि खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यसअघि मापदण्ड लागू गरेर मात्र अनलाइन र हाेम डेलिभरी सेवा खुल्ला गर्न अनुमति दिईएको थियो ।

प्रकाशित: २४ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...