Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
सरकारले राहदानी सेवालाई विद्युतीय प्रणालीमा आधारित बनाउने भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि बजेट सार्वजनिक गर्दै
विद्युतिय राहदानी लागू गर्ने र विदेशीलाई अनलाइनबाट राहदानी दिईने घोषणा गरे ।
त्यसैगरि उनले नागरिकहरुलाई बायोमेट्रिक परिचयपत्र समेत जारी गर्ने घोषणा गरेका छन् ।
उनले आगामी बजेटमा १ करोड नागरिकलाई बायोमेट्रिक प्रणालीमा आधारित परिचयपत्र बितरण गरिने बताए ।
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार