आगामी आवमा नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

आगामी आवमा नेशनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने
फाइल

काठमाडौं ।

सरकारले आगामी आवमा नेशनल पेमेन्ट गेटवे संचालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गर्दै  सो गेटवेमार्फत सबै भुक्तानी फरफारक गर्ने बताए ।

त्यसैगरि विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रको भुक्तानी विद्युतिय माध्यमबाट गरिने घोषणा गरेका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया