Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
किसानले उब्जाएको कृषि उपजलाई बजार बिस्तारमा सहयोग पुर्याउन मोबाइल एप्स बनाउने बजेटमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाल आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि बजेट सार्वजनिक गर्दै मोबाइल एप्समार्फत कृषि उपजको मूल्य, बिउ/बिजन, मललगायतका विषयहरुको बारेमा जानकारी दिनेगरि बनाईने घोषणा गरेका छन् ।
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार