एनआईबीएल एस क्यापिटलमा डिम्याट र मेरो शेयर खाता कनेक्ट आईपीएस र खल्तीबाट नविकरण हुने

Technology Khabar १४ जेष्ठ २०७७, बुधबार

काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट बैंकअन्तरगतको एनआईबीएल एस क्यापिटलमा खोलिएको डिम्याट खाता र मेरो शेयर खाता अब खल्ती र कनेक्ट आईपिएसबाटै नविकरण गराउन सकिने भएको छ।

कम्पनीले ग्राहकहरुले अब खल्ती र कनेक्ट आईपिएसबाटै नविकरण गराउन सकिने सुबिधा उपलब्ध भएको जानकारी दिएको छ ।

कोभिड-१९ को असरलाई ध्यानमा राखेर यो सुबिधा ल्याएको बताएको छ ।

यससँगै कम्पनीले बिजनेस एसेसमेन्ट एण्ड इम्प्याक्ट एनालासिस तथा स्टार्टअप सेटअप एण्ड क्यापिटल फण्डिङ्गको सेवा उपलब्ध गराएको छ।

प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार

तपाइको प्रतिक्रिया