नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीजको अध्यक्षमा रमेश मर्हजन सर्वसम्मत चयन

  • Technology Khabar | ५ आश्विन २०७६, आईतवार
नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीजको अध्यक्षमा रमेश मर्हजन सर्वसम्मत चयन

काठमाडौं ।

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीज को १३औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो चेम्बरको अध्यक्षमा रमेश महर्जन सर्बसम्मत चयन भएका छन् ।

साधारण सभाले विशिष्ठसदस्यमा राजेश काजी श्रेष्ठ, उपाध्यक्ष बिजय श्रेष्ठ, सचिव रामराजा आचार्य, कोषाध्यक्ष डा.हरिश जोशी, त्यस्तै सदस्यहरुमा क्रमशः अनुजमणि तिमल्सिना, युगेश भक्त बादेश्रेष्ठ, मनिष राज भण्डारी, दिपक महर्जन, शिब कुमार अग्रवाल, बिध्या सागर ताम्राकार, विधाता श्रेष्ठ, सुधिर प्रधानाङ्ग, राजेश शाक्य, रिजु महर्जन, भिक्षु सागर धम्म र नबिन महर्जन रहेको संघले जनाएको छ ।

प्रकाशित: ५ आश्विन २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार