सुज ग्यालरीमा बिग डिस्काउन्ट बिग अफर, रु.२५० मा चप्पल र रु.५०० मा जुत्ता किन्न पाईने

  • Technology Khabar | ९ असार २०७६, सोमबार
सुज ग्यालरीमा बिग डिस्काउन्ट बिग अफर, रु.२५० मा चप्पल र रु.५०० मा जुत्ता किन्न पाईने

काठमाडौं ।

काठमाडौं । राजधानीको भृकुटीमण्डप स्थित सुज ग्यालरीको सोरुममा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु भएको छ । ग्राहकले यो अफर अन्र्तगत रु. २५० मा चप्पल र रु ५०० रुपैयामा जुत्ता खरिद गर्न सक्नेछन् ।

साथै १५ देखी ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । यो अफर असार ८ गतेदेखी सिमीत अवधीसम्म चल्नेछ ।

सुज ग्यालरीले नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रर्वधन तथा बजारीकरण गर्ने उदेश्यका साथ नेपाली चर्चित ब्राण्डहरु बिएफ् डियरहिल, कोशेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजीक लगायतका ब्राण्डहरु एकै छानामुनी बिक्री गर्दै आइरहेको छ ।

‘हामीले नेपाली जुत्ता तथा चप्पलहरु प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरु ग्राहकसामु ल्याइरहेका छौं, यसै अन्र्तगत यो ‘बिग डिस्कान्ट बिग अफर’ ल्याएका छौं,’ सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भने ।

यस ‘बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज जेन्स, सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिने छन् । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको सुज ग्यालरीले जनाएको छ ।

प्रकाशित: ९ असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार