एनआईसी एशिया बैंकको जुनसुकै काउण्टरबाट इसेवा खातामा रकम सिधै जम्मा हुने

  • Technology Khabar | ७ असार २०७६, शनिबार
एनआईसी एशिया बैंकको जुनसुकै काउण्टरबाट इसेवा खातामा रकम सिधै जम्मा हुने

काठमाडौं ।

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।

मोबाइल बैंकिङ सेवाबाट यस्तो सुविधा दिएको बैंकले काउन्टरबाटै यस्तो सेवा दिने भएको जानकारी दिएको छ ।

२८४ शाखा २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर र ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिइरहेहको बैकले जनाएको छ।

प्रकाशित: ७ असार २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार