हिम इलेक्ट्रोनिक्सको आउटलेट न्यू श्री गणेश इलेक्ट्रोनिक्स नयाँ सुविधाका साथ

  • Technology Khabar | १ असार २०७६, आईतवार
हिम इलेक्ट्रोनिक्सको आउटलेट न्यू श्री गणेश इलेक्ट्रोनिक्स नयाँ सुविधाका साथ

काठमाडौं ।

काठमाडौं । हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा संचालन गर्नका लागि पुनः उद्घाटन गरिएको छ ।

न्यू श्री गणेश इलेक्ट्रोनिक्सले विगत १० वर्षदेखि चितवनमा सामसङ्ग इलेक्ट्रोनिक्सका आधुनिक उत्पादनहरु जस्तै टिभी, फ्रिज तथा घरयसी उपकरणहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

सामसङ्ग ब्राण्डको बढ्दो मागसँगै न्यु श्री गणेश इलेक्ट्रोनिक्स ग्राहकहरुलाई सुलभ मूल्यमा पूर्ण सुविधा सम्पन्न, नविनतम तथा उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित: १ असार २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...