पोकोफोन एफ वान स्मार्टफोन दराजमा उपलब्ध मूल्य ३५ हजार रुपैयाँ

  • Technology Khabar | १८ माघ २०७५, शुक्रबार
पोकोफोन एफ वान स्मार्टफोन दराजमा उपलब्ध मूल्य ३५ हजार रुपैयाँ
पोकोफोन एफ वान स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । शाओमीले नेपाली बजारमा सब ब्राण्ड पोकोफोनको एफ वान स्मार्टफोन फेरी उपलब्ध गराएको छ । यसअघि बजारमा सोल्ड आउट भएको सो स्मार्टफोन हाल दराज डटकममा मात्र उपलब्ध गराएको हो ।

यसअघि पनि दराजमार्फत नोभेम्बरमा पोकोफोन एफ वान नेपालमा उपलब्ध भएको घोषणा गरिएको थियो । जसमा विशेष अफरहरु राखिएको थियो ।

अहिले कम्पनीले करिब ३ महिनापछि पुन बजारमा पोकोफोन एफ वान स्मार्टफोन दराजको ब्राण्ड सेल डेको अवसर पारेर फेब्रुअरीमा सार्वजनिक गरेको हो ।

कम्पनीले दराजमा यो स्मार्टफोनको मूल्य ३५ हजार रुपैयाँ तोकेकोछ ।

यो पनि हेर्नुहोस् –

प्रकाशित: १८ माघ २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...