रोयल एनफील्डको दुई नयाँ मोटरसाइल विश्व बजारमा घोषणा, दुबै मोडलमा ट्विन सिलिण्डर प्रयोग

  • Technology Khabar | १२ आश्विन २०७५, शुक्रबार
रोयल एनफील्डको दुई नयाँ मोटरसाइल विश्व बजारमा घोषणा, दुबै मोडलमा ट्विन सिलिण्डर प्रयोग

काठमाडौं ।

काठमाडौं । बेलायती अटो कम्पनी रोयल एनफील्डले बुधवार दुई नयाँ मोटरसाइकलको मोडलको विश्व बजारमा घोषणा गरेको छ । कम्पनीले कन्टिनेन्टल जीटी ६५० र इन्टरसेप्टर र्आइएनटी ६५० विश्व बजारमा ल्याउने भएको हो । यसको मूल्य क्रमशः ५,७९९ अमेरिकी डलर र ६,७४९ अमेरिकी डलर तोकिएको छ ।

नयाँ दुबै मोटरसाइकलमा ट्विन सिलिण्डर छ । जून आगामी वर्ष अमेरिका, यूरोपसहितका बजारमा उपलब्ध गराईने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकारी सिद्धार्थ लालले भने, ‘रोयल एनफील्डको तर्फबाट यो पहिलो मोटरसाइकल हो, जून अन्तराष्ट्रिय बजारका लागि डिजाइन तथा विकसित गरिएको छ ।’

प्रकाशित: १२ आश्विन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार