शाओमीका नयाँ स्मार्टफोनहरुको प्रि बुकिंग शुरु, चार नयाँ डिभाइसको उत्साहप्रद शुरुवात

  • Technology Khabar | ११ आश्विन २०७५, बिहीबार
शाओमीका नयाँ स्मार्टफोनहरुको प्रि बुकिंग शुरु, चार नयाँ डिभाइसको उत्साहप्रद शुरुवात

काठमाडौं ।

काठमाडौँ । नेपाली बजारमा हालै मात्र औपचारिक घोषणा गरेर उपस्थित देखाएको चिनियाँ टेक कम्पनी शाओमीले आफ्ना नयाँ स्मार्टफोनहरुको प्रि-बुकिंग खुला गरेको छ ।

शाओमीले नेपाली बजारमा केहि दिनअघि चार फोन सार्वजनिक गरेको थियो जून यहि सेप्टेम्बर ३० तारिखदेखि उपलब्ध हुनेछन् ।

कम्पनीले बुधवारदेखि प्रि बुकिंग खुला गरेको स्मार्टफोनहरुमा एमआई ए २, एमआई ए २ लाईट, रेडमी सिक्स र रेडमी सिक्स ए रहेका छन् ।

कम्पनीले यी डिभाइसहरु नेपाल भरका ६०० भन्दा बढि स्टोरहरुबाट किन्न सकिने र प्रि-बुक गर्न सकिने जानकारी दिएको छ । कम्पनीका एक अधिकारिले पहिलो दिनमा नै एमआई फोनहरुको बुकिंगको लागि उत्साहप्रद रहेको जानकारी दिए ।

यो पनि हेर्नुस्-

प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...