हाईल्याण्ड डिष्टिलरीको हाइल्याण्डर लण्डन एक्स्ट्रा ड्राई बजारमा

  • Technology Khabar | ३ भाद्र २०७५, आईतवार
हाईल्याण्ड डिष्टिलरीको हाइल्याण्डर लण्डन एक्स्ट्रा ड्राई बजारमा

काठमाडौं ।

काठमाडौं । हाईल्याण्ड डिष्टिलरी प्रालिले आफ्नो नयाँ उत्पादन हाइल्याण्डर लण्डन एक्स्ट्रा ड्राई आइतवारदेखि बजारमा ल्याएको छ ।

शतप्रतिशत शुद्ध एज्ड ग्रेन स्पीरिट प्रयोग गरी तयार पारिएको एकमात्र यस्तो उत्पादन हो जसले ताजा र नरम स्वाद प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्राकृतिक जुनिपर बेरिज तथा संसारभरबाट चुनिएका उत्कृष्ट इन्ग्रेडिएन्टस प्रयोग गरी तयार पारिएको सो उत्पादन बजारमा उपलब्ध अन्य उत्पादनहरु भन्दा स्वाद र गुणस्तरमा धेरै अगाडि छ ।

हाइल्याण्डर लण्डन एक्स्ट्रा ड्राइको स्वाद र गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन नेपालमै पहिलोपटक स्पेशल रसियन ट्रिपल फिल्टरेसन प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...