डिसहोमले ल्यायो ‘डिसहोम फ्रि अफर’, रिचार्ज गर्दा जडान उपकरण सित्तैमा

  • Technology Khabar | ३ भाद्र २०७५, आईतवार
डिसहोमले ल्यायो ‘डिसहोम फ्रि अफर’, रिचार्ज गर्दा जडान उपकरण सित्तैमा

काठमाडौं ।

काठमाडौँ । डिसहोमले उपभोक्ताहरु माझ नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको “डिसहोम फ्रि अफर” नामक योजनाअन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

योजना भदौ १ गतेदेखि शुरु भई सिमित अवधिको लागी लागु हुनेछ ।

नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटाइजेसनको नीति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

२००९ मा स्थापित डिसहोम केहि समय अगाडि पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।

प्रकाशित: ३ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार