
काठमाडौं ।
काठमाडौं । सिजीले हालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशाली विजेतालाई टिभी प्रदान गरेको छ।
विश्वकपको अवधिमा टिभी खरिद गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत भाग्यशाली विजेता छनौट गरी कम्पनीले टिभी प्रदान गरेको जानकारी दिएको छ।
त्रिपुरेश्वरस्थित आफ्नै शोरुममा आयोजित एक कार्यक्रममा कटारीकी रोशनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले टिभी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
प्रकाशित: २९ श्रावण २०७५, मंगलवार