Technology Khabar ३ श्रावण २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सिजीले संचालन गरिरहेको योजना अन्तरगत लक्की ड्रमार्फत २ जनालाई भाग्यसाली विजेता छनोट गरेको छ ।
कम्पनीले अन्तीम लक्की ड्र अन्तरगत कटारीकी रोसनी कारी र सुर्खेत कि खिमा गुरुङ लाई भाग्यशाली विजेता घोषणा गरेको हो । दुबै बिजेताले सिजीको टिभी उपहार पाउने छन्।
रसियामा भएको विश्वकप फूटबलको अवसर पारेर सिजी टिभी किन्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको थियो।
लक्की ड्र कार्यक्रमको फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको थियो।
कम्पनीले फेरी पनि चाँडै नै यो भन्दा पनि अझै राम्रो योजना ल्याउने जनाएको छ ।
प्रकाशित: ३ श्रावण २०७५, बिहीबार