
काठमाडौं ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंकबिच बैंकासुरेन्स सेवा सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका कुमारी बैंकका शाखाहरुमार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १२ असार २०७५, मंगलवार