एक्साइड ब्याट्रीले डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण गरायो

Technology Khabar २७ जेष्ठ २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।

भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वाधिक बिक्री गर्ने बिधामा प्रथम, स्वस्तिक अटो इलेक्ट्रिक्स् कन्सर्नलाई द्वितीय र न्यु अटो इलेक्ट्रिक्स् सेन्टरलाई तृतीय उपाधिले सम्मानित गरेको छ ।

सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक सुरेश कुमार तिवारीले आफ्ना डिलरको मानसिक र बौद्घिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार

तपाइको प्रतिक्रिया