Technology Khabar ९ जेष्ठ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । सिजी ग्रुपले नयाँ एयर कुलर नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीले गर्मी मौसम सुरु भएपछि सिजी ब्राण्डमा विभिन्न आकर्षक मोडल र विशेषताका एयर कुलरहरु छुट्टाछुट्टै क्षमतामा भित्र्याएको हो।
कम्पनीको सो नयाँ एयरकुलरमा आइस च्याम्वर, ठूलो वाटर ट्यांक र शक्तिशाली मोटर जडान गरिएको जानकारी दिएको छ । सो एयर कुलरमा १२ महिनाको वारेन्टी रहेको पनि कम्पनीले जनाएको छ।
प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार