हिमालयन बैंकको दुई नयाँ शाखा बिस्तार

  • Technology Khabar | ६ जेष्ठ २०७५, आईतवार
हिमालयन बैंकको दुई नयाँ शाखा बिस्तार

काठमाडौं ।

काठमाडौं । हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका विभिन्न दुई गाउँपालिकाहरु क्रमशः बारा जिल्लाको प्रसौनीमा बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा बैशाख ३० गतेदेखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरुबाट बैंकले ग्राहक महानुभावहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको बैंकले जनाएको छ ।

प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...