हुण्डाईले ल्यायो नयाँ वर्ष २०७५ लक्षित योजना

  • Technology Khabar | ८ चैत्र २०७४, बिहीबार
हुण्डाईले ल्यायो नयाँ वर्ष २०७५ लक्षित योजना

काठमाडौं ।

काठमाडौं, ८ चैत । हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली नयाँवर्ष २०७५ लक्षित आकर्षक योजना हुण्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ ।

सो योजना अन्र्तगत ग्राहकले ७ लाख १३ हजार रुपैयाँसम्मको नयाँ वर्ष लाभ प्राप्त गर्न सक्नेछन् । साथै यो योजना अन्र्तगत आकर्षक मुल्यांकन सहितको एक्सचेन्ज योजना तथा सरल बैंक फाइनान्सिङ्ग सुबिधा पनि रहेको छ । सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ्ग ३ वर्षको वारेन्टीसहित उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभरी १३ डिलरहरु तथा १५ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित: ८ चैत्र २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार