काठमाडौं ।
काठमाडौं, ९ फागुन । ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको ‘OPPO PERFECT COMPANION SELFIE CONTEST’ को बिजेताहरुको घोषणा तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।
यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धिहरुले आफ्नो प्रियजनहरुसँग सेल्फि खिची #CaptureTheRealYou #OPPOF5DashingBlue को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो ।
उक्त प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट सुजिता तन्डुकार श्रेष्ठ, डार्विन सुवाल र जनम नेक्सन थापालाई बिजेता घोषणा गरिएको छ ।
बिजेताहरुले ओपोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ९ फाल्गुन २०७४, बुधबार