Technology Khabar २ भाद्र २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २ भदाै । इन्डोनेसियाको ७२ औ स्वतन्त्रता दिवस नेपालमा मनाइएको छ ।
आईएमई कम्प्लेक्समा आयोजित कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तोलन गरे ।
कार्यक्रममा नेपालमा बस्ने इन्डोनेसियाका नागरिकहरुको उपस्थित थियो ।
नेपालको इन्डोनेसियासँग सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएको थियो ।
नेपालमा सन् २०१६ देखि नेपाली नागरिकलाई इन्डोनेसियामा अन अरार्इभल भिसा दिने गरेको छ ।
प्रकाशित: २ भाद्र २०७४, शुक्रबार