एनआईसी एशिया बैंकद्धारा ब्राण्ड एम्बेस्डरमा मनीषा कोईरालालार्इ अनुबन्धित

  • Technology Khabar | २८ असार २०७४, बुधबार
एनआईसी एशिया बैंकद्धारा ब्राण्ड एम्बेस्डरमा मनीषा कोईरालालार्इ अनुबन्धित

काठमाडौं ।

काठमाडौं, २८ असार । एन आई सी एशिया बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा प्रतिष्ठित चलचित्रकर्मी नायिका तथा समाजसेवी मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा आगामी दुई वर्षको लागि अनुबन्धन गरेको छ ।

सो सम्बन्धमा बैंक तथा अभिनेत्री कोईराला बीच बुधवार सम्झौता सम्पन्न भएको हो ।

एन आई सी एशिया बैंक र नेपाली तथा भारतीय चलचित्रहरुमा आफ्नो उत्कृट अभिनयमा सफल अभिनेत्री कोइराला बीचको अनुबन्धले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग हुनुका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा थप उर्जा मिल्ने जनाएको छ ।

प्रकाशित: २८ असार २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...