Technology Khabar २२ जेष्ठ २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, २२ जेठ । एलजी ब्राण्डले नर्मल र स्मार्ट टिभीको खरिदमा २ वर्षको वारेन्टी दिने भएको छ ।
एलजीले आइसिसि च्याम्पियन ट्रफी २०१७ को अवसरमा २४ इन्ज वा सोभन्दा माथिका टिभी खरिदमा २ वर्षको वारेन्टी दिने भएको हो ।
यो योजना सिमित अवधिका लागि लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: २२ जेष्ठ २०७४, सोमबार