Technology Khabar १६ चैत्र २०७३, बुधबार
काठमाडौं ।
स्याङ्जा, १६ चैत । । बजाजको सोरुम स्याङ्जाको वालिङ संचालनमा आएको छ । सन्तोषी स्पेयर पार्टसले स्याङ्जाको वालिङ–१० मा बजाजको सोरुम संचालनमा ल्याएको हो ।
शोरुमको उद्घाटन गर्दै बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
शोरुमको सुरुवातसँग शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरिने जानकारी दिएको छ ।
प्रकाशित: १६ चैत्र २०७३, बुधबार