Technology Khabar ६ पुष २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, ६ पुस । पञ्चकन्याले नियो सोलार प्यानल बजारमा ल्याएको छ । हाल यस्ता सोलार घरायसी प्रयोजनको लागि २९० वाट र ३४५ वाट गरी दुई भिन्न वाटमा उपलब्ध हुनेछन् ।
उक्त सोलारको नेपालको लागि एकमात्र आधिकारिक डिट्रिब्यूटर पञ्चकन्या ग्रुपको भगिनी संस्था उज्वल इनर्जी प्रा. लि. रहेको छ ।
यी सोलार प्यानलहरु वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबाट पनि प्रमाणित भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ६ पुष २०७३, बुधबार