Technology Khabar १९ मंसिर २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १९ मंसिर । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. (एनबीआई)ले बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिको लागि “Team Building & Motivation” विषयक तालीम कार्यक्रम सम्पन्न गरेको छ । तालीम कार्यक्रममा बीमा समितिमा विभिन्न तहमा कार्यरत २१ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष प्रा.डा.फत्त बहादुर के.सी.ले सो तालीम कार्यक्रमले संस्थाको मानव संशाधन विकासमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रकाशित: १९ मंसिर २०७३, आईतवार