Technology Khabar २६ भाद्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २६ भदौ । फ्रेञ्च कनेक्सनको शो–रुम लबिम मल पुल्चोक, ललितपुरमा सञ्चालनमा आएको छ । फ्रेञ्च कनेक्सन ब्राण्डका सामानहरु नेपालभर आधिकारिक रुपमा ज्योति ट्रेडिङले बिक्री–बितरण गर्ने जनाएको छ । ब्रिटिश फेशन डिजाइनर स्टेफेन मार्कले सन् १९७२ बाट शुरु गरेका डिजाइनहरु विश्व प्रसिद्ध छन् ।
उक्त शो–रुममा स्तरीय र नया“ डिजाइनका गुणस्तरीय पोशाकहरु सुपथ मुल्यमा उपलब्ध हुने कुरा शो–रुम सञ्चालिक ज्योति श्रेष्ठले जानकारी दिईन् ।
प्रकाशित: २६ भाद्र २०७३, आईतवार